लिदी पहिरो: आफु बच्न सिडिओले अरुलाई दोष, सदासयतालाई कमजोरी र उत्तेजनालाई बहादुरी नठानियोस्

काठमाडौँ, ३२ साउन । सिन्धुपाल्चोक जिल्लाको जुगल गाउँपालिकाका अध्यक्ष होमनारायण श्रेष्ठले प्रमुख जिल्ला अधिकारी उमेश ढकालले आफु बच्ने बहानामा अरुलाई दोष लगाउँदै फसाएको आरोप लगाउनुभएको छ । अध्यक्ष श्रेष्ठले सामाजिक सञ्जालमा गाउँपालिकाका वडा नं. २ लिदीमा गएको पहिरोको विपत्ती प्रति दुःख व्यक्त गर्दै आम जनताको साथमा सिङ्गो गाउँपालिका रहेको उल्लेख गर्दै उहाँले गाउँपालिकाको सदासयतालाई कमजोरी…