मुख्यमन्त्री कार्यालयका ६ कर्मचारीमा कोरोना पुष्टि

जनकपुरधाम, २० साउन । प्रदेश २ को मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईका अनुसार आज मुख्यमन्त्री कार्यालयका ६ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको हो । उनका अनुसार उनीहरु २२ देखि ५२ वर्ष  उमेर समूहका छन् । मुख्यमन्त्री कार्यालयमा खटिएका १ जना ट्राफिक प्रहरीमा पनि…