विर्तामोडमा आइतबार रातिदेखि लकडाउन

झापा, १८ साउन । विर्तामोड नगरपालिकाले आइतबार राति १२ बजेदेखि फेरि लकडाउन गर्ने निर्णय गरेको छ । नगर प्रहरी, कर्चमारी र सुरक्षाकर्मीमा संक्रमण देखिएकाले जोखिम बढेको भन्दै लकडाउन गर्ने निर्णय भएको मेयर ध्रुवकुमार शिवाकोटीले जानकारी दिए । उनका अनुसार संक्रमण देखिएपछि ट्रेसिङ गर्न सजिलो होस् भनेर मानिसहरूलाई घरमै बसाउन लकडाउन गर्ने भनिएको हो । यो…