सांसद बस्नेतको पहलमा रोकिएको ‘हनुमन्ते कोरिडोर’ निर्माण कार्य अघि बढ्ने

भक्तपुर, १७ साउन । जिल्लाकै विकास र समृद्धिको महत्वपूर्ण आयोजन तथा मेरुदण्डको रुपमा रहेको हनुमन्ते नदीको कोरिडोर निर्माण कार्यले पक्रियागत रुपमा तिव्रता पाउने भएको छ । विगत केही समय अघिदेखी सामान्य विवादका कारण निर्माण कार्य रोकिएको उक्त कोरिडोर निर्माणले अब तत्काल अघि बढ्ने भएको छ । हनुमन्ती जग्गा एकिकरण आयोजना व्यवस्थापन उपसमितिको बैठक सूर्यविनायक नगरपालिकाका…