काठमाडौँ, १५ साउन । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले वर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारलाई पाँच वर्ष नै निरन्तरता दिएर ईतिहास रच्नुपर्ने र अस्थिरताको ‘ब्रेक-थ्रु’ हुनुपर्ने बताउनुभएको छ । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री भट्टले प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट केपी ओलीलाई हटाउन नहुने स्पष्ट पार्नुभएको छ । उहाँले…