काठमाडौँ, ११ साउन । काठमाडौँको सितापाईलामा एसिड प्रहारबाट पिडित बन्नुभएकी पवित्रा कार्कीको स्थास्थ्य अवस्था बुझ्न संघिय संसदको महिला तथा सामाजिक समिति अस्पताल पुगेको छ । ओखलढुङ्गा घर भई हाल काठमाडौँमा बसोवास गर्नुहुने कार्कीमाथि साउन ८ गते साँझ एसिड प्रहार गरी सक्त घाइते हुनुभएको हो । काठमाडौँको सितापाईलामा गार्मेन्ट सञ्चालक रौतहटका मोहम्मद आलमले एकोहोरो प्रेमका कारण…