काठमाडौँ, ५ साउन । पार्टी एकीकरणका बेला एकीकृत पार्टीको राजनीतिक कार्यदिशा के हुने भन्नेमा माथापच्ची भएको नेपाल कम्युस्टि पार्टी (नेकपा)मा फेरि जनताको बहुदलीय जनवाद (जबज)को विषय उठान भएको छ । पछिल्लोपटक यो विषय वरिष्ठ नेता माधव नेपालले उठाएका हुन् । उनले अब हुने एकता महाधिवेशनमा बहुदलीय जनवादलाई छलफलको विषय बनाउनुपर्ने बताएका छन् । खुमलटारमा आइतबार…