प्रधानमन्त्रीको पद केपी ओलीलाई कसैले किस्तिमा ल्याएर सजाएर दिएको होईन: सभापति पाल

काठमाडौँ, २४ साउन । पूर्व युवा संघ नेपालका अध्यक्ष तथा प्रतिनिधिसभा महिला तथा सामाजिक समितिका सभापति निरुदेवी पालले प्रधानमन्त्रीको पद केपी ओलीलाई कसैले आफ्नो किस्तिमा ल्याएर सजाएर दिएको नभई जनताले जनअभिमतबाट सुम्पीएको बताउनुभएको छ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र कुर्सीको लागि पार्टी विभाजन सम्मको स्थीति सिर्जना भइरहेको समयमा पदको लागि लुछाचुँडी भइरहेको…