काठमाडौँ, ४ साउन । इन्टरनेट सेवा प्रदायकले सरकारले चाहेको समयमा जुनसुकै बेबसाइट बन्द गर्नुपर्ने भएको छ । इन्टरनेट सेवा प्रदायकलाई यसअघि अश्लील बेबसाइट बन्द गर्न निर्देशन दिएको सरकारले अब जुनसुकै बेबसाइट पनि बन्द गर्न निर्देशन दिन सक्ने कानुनी व्यवस्थासहित नेपाल दूरसंचार प्राधिकरणले विनियमावली जारी गरेको छ । प्राधिकरणले संचालक समितिबाट स्वीकृत गराई सार्वजनिक गरेको इन्टरनेट…