भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति बन्द गरौं: संयोजक महर

काठमाडौँ, २६ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोजक ऐन महरले नेपालमा भारतीय टिभी च्यानल बन्द भएजस्तै भारतीय रिमोट कन्ट्रोलबाट चल्ने राजनीति पनि तत्काल बन्द गर्नुपर्नेमा जोड दिनुभएको छ । विदेशी च्यानल वितरक मल्टी सिस्टम अपरेटर (एमएसओ)हरुले भारतीय न्युज च्यानलहरुको प्रसारण नेपालमा बन्द गरेका छन् । च्यानल वितरकहरुले बिहीबार…