प्रहरी मुख्यालयमा कोरोना संक्रमितको संख्या ३५ पुग्यो

काठमाडौँ, १४ साउन । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कोरोना संक्रमित प्रहरीको संख्या ३५ पुगेको छ । पहिलो दिन ४, दोस्रो दिन २३ र तेस्रो दिन ८ गरी ३५ प्रहरीमा कोरोना संक्रमण देखिएको हो । संक्रमितमा असई १, हवल्दार ६, प्रहरी जवान २६ र कार्यालय सहयोगी २ जना छन् । प्रहरी प्रधान कार्यालयका अनुसार स्वास्थ्य मन्त्रालय…