धादिङ, १२ साउन । विभिन्न राजनीतिक दलका विभिन्न भातृ संगठनहरु रहेका छन् । जसमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को युवा संगठन राष्ट्रिय युवा संघ नेपाल मुलुकमा कुनै पनि प्राकृतिक प्रकोप तथा जनतामा समस्याहरु पैदा हुनसाथ जनताको साथमा हाजिर हुने गर्दछ । जसले गर्दा जनताको पिडाले दुखेको घाउमा मलम लगाउने कार्य मात्र गर्दै समस्याबाट छुटकारा…