सांसद बस्नेतद्वारा वृहत वृक्षारोपण कार्यक्रमको शुभारम्भ

भक्तपुर, १० साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले सूर्यविनायक नगरपालिका वडा नं. ५ र ७ को आयोजनामा वडा नं. ५, ६ र ७ को सीमानामा नेपाली सेना विरदल गण सूर्यविनायक, डिभिजन वन कार्यालय भक्तपुरको सहकार्यमा ‘वृक्षारोपण गरौं, हरियाली बचाऔं’ भन्ने मुख्य नाराका साथ सूर्यविनायक नगरपालिका वडा नं.…