झापा ५ का मतदाताबाट अपार मायाँ पाएको छु: अध्यक्ष ओली

काठमाडौँ, १९ फागुन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले झापा ५ आफ्नो राजनीतिक आधारभुमी भएको बताउनुभएको छ । निर्वाचनमा मौन अवधी सुरु हुनुभन्दा केही समय अघि एक सन्देश जारी गर्दै ओलीले आफ्नो जीवनसँग गहिरो सम्बन्ध रहेको उल्लख गर्नुभएको छ । ‘विशेष गरी झापा ५ का दाजुभाइ तथा दिदी बहिनीहरु यो क्षेत्रसँग मेरो जीवनको गहिरो सम्बन्ध…