काठमाडौ,२५ जेठ । प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताएका छन् । उनले भनेका छन, ‘प्रस्तुत बजेटले जिल्लाको समग्र विकास प्रक्रियालाई अत्यन्त सही दिशासाथ अघि बढाएको छ, यसैले प्रम ओली र उहाँको सरकारलाई काभ्रेलीको तर्फबाट डल्लै धन्यवाद दिएको हुँ’ ।, ‘हामीले धेरै काम गर्नुछ,…