सभापति पोखरेलको प्रश्न : सत्तामा हुँदा सवै जय–जयकार, सत्ता वाहिर हुँदा सवै अपराध ?

काठमाडौँ, २० जेठ । कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति कृष्णभक्त पोखरेलले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तथा अन्य प्रतिपक्षी दलले अर्थमन्त्री डा. युवराज खतिवडाले प्रस्तुत गर्नुभएको बजेट सम्बन्धीको विधेयकका सवालमा डाक्टर बन्नु नै अपराध हो भन्ने जसरी विनियोजन विधेयकमा छलफल गर्नु हास्यास्पद भएको बताउँदै विधेयक भन्दा फरक ढंगले अनावश्यक छलफल गरी सहि निष्कर्षमा…