काठमाडौँ, ११ असार । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रभावशाली विद्यार्थी संगठन अनेरास्ववियूका संयोक ऐन महरले नेपाल विद्यार्थी संघ लोकतन्त्रलाई बदनाम तथा कमजोर बनाउने सवैभन्दा खतरनाक शक्ति भएको बताउनुभएको छ । नेपाली जनताले लामो संघर्ष तथा वलिदानीबाट प्राप्त संघिय लोकतान्त्रीक गणतन्त्रमा आफुलाई लोकतन्त्राको मसिया ठान्ने अनि लोकतन्त्राको ओठे रटान गरेर कहिल्यै नथाक्ने नेविसंघ विभिन्न…