भक्तपुर, १६ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी भक्तपुरले केन्द्रीय सदस्य तथा भक्तपुर क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेत विरुद्धको झुट र भ्रामक प्रचार कुनै एक व्यक्ति माथिमात्र नभई सिङ्गो पार्टी तथा सरकारविरुद्ध भएको बताएको छ । अध्यक्ष बचन देउजाद्वारा जिल्ला कमिटीको आधिकारीक धारणा सार्वजनिक गर्दै नेकपा भक्तपुरले गलत…