भक्तपुर जिल्लामा नेताहरु नभएका भने होइनन, परिआए सिगो देशलाईनै नेतृत्व गर्न सक्ने नेता हुन रोहित । राजनीतिक उचाईका हिसाबले हित देशकै शीर्ष नेता हुन् । तर, सरकारमा नजाने उनको पार्टीको नीतिकै कारण भक्तपुर विकास निर्माणका हिसाबले लामो समयसम्म ओझेलमा नै परिरहयो । खासगरी पूर्वएमालेमा भने नेताहरुको अभाव थियो । संसदीय निर्वाचनमा आयातित नेताहरुलाई उठाउनु पर्ने…