काठमाडौँ, ११ वैशाख । जनता समाजवादी पार्टी निर्वाचन आयोगमा दर्ता भएको छ । बुधबार राति राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टीबीच एकता भएपछि आज नयाँ दल दर्ता भएको हो । एकीकृत पार्टीको झण्डा समाजवादी पार्टीको राख्ने सहमति गरिएको छ । त्यसैगरी चुनाव चिह्न भने राजपा नेपालले प्रयोग गर्ने छातालाई राख्ने सहमति भएको छ । राजपाबाट महन्थ ठाकुर,…