काठमाडौँ, ९ वैशाख । सरकारले समूहमा पूजा र प्रार्थना नगर्न अपील गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाकाअनुसार समूहमा नमाज नपढ्ने र भोज नगर्ने विषयमा मुस्लिम आयोगसँग समेत छलफल भएको थियो । मुस्लिम समुदायको सबभन्दा प्रमुख चाड रमजान अप्रिल २३ बाट सुरु हुँदैछ र यो एक महिना लामो हुन्छ । कोरोना…