वाग्मती प्रदेश कोभिड सङ्कट व्यवस्थापन समितिको १४ बुँदे योजना सार्वजनिक

टौँडा, ७ वैशाख । वाग्मती प्रदेशको कोभिड सङ्कट व्यवस्थापन समितिले कोरोना भाइरसविरुद्ध लड्न तयार पारेका विभिन्न योजना शनिबार सार्वजनिक गरेको छ । कोरोनाविरुद्धको अभियानलाई छरितो र प्रभावकारी बनाउन ठोस निर्णय भएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । शनिबार सार्वजनिक १४ बुँदे योजनामा उद्धार, राहत तथा उपचारलगायतका महत्वपूर्ण विषयवस्तु समेटिएका छन् । जसअनुसार यही वैशाख १५…