कोरोना प्रभावित देशका एनआरएनका अध्यक्षसँग मन्त्री ज्ञवालीद्वारा संवाद

काठमाडौँ, ९ वैशाख । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोरोना भाइरस (कोभिड–१९)ले बढी प्रभावित देशका गैरआवासीय नेपाली संघ९एनआरएन०का अध्यक्षसँग प्रत्यक्ष संवाद गर्नुभएको छ । मन्त्री ज्ञवालीले सोमबार मन्त्रालयबाट विदेशस्थित ११ देशका एनआरएनका अध्यक्षसँग भिडियो कन्फ्रेन्स कलमार्फत कोरोना भाइरसका कारणले बिचल्लीमा परेका नेपाली समुदायको आवाजको सुनुवाइ गर्नुभयो । उहाँले नेपालमा लकडाउनको अवस्था लम्बिँदै गएकाले विदेशमा रहेका नेपाललाई तत्काल…