काठमाडौँ, ५ वैशाख । ओम्नी बिजनेस कर्पोरेट इन्टरनेसनल प्रालिले सम्झौताबमोजिमको मेडिकल सामग्री आपूर्ति नगरेपछि स्वास्थ्यसेवा विभागले उक्त कम्पनीलाई कालोसूचीमा राख्ने निर्णय गरेको थियो । निर्णय भएको निकै दिन बितिसक्दा पनि कम्पनीलाई कालोसूचीमा राख्ने काम हुन सकेको छैन । यसबाट ओम्नीलाई जोगाउन चलखेल सुरु भएको संकेत मिलेको छ । औषधि उपकरण आयातका लागि वाणिज्य विभागबाट स्वीकृति…