कोरोना नियन्त्रणमा जनप्रतिनिधिलाई चटारो

काठमाडौँ, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९)को सङ्क्रमण फैलन नदिन स्थानीय तहका जनप्रतिनिधिलाई अहिले चटारो छ । बिहानदेखि साँझसम्म अधिकांश जनप्रतिनिधि प्रायः व्यस्त हुने गरेका छन् । सरकारले घोषणा गरेको बन्दाबन्दी (लकडाउन) पालना गर्न अधिकांश नागरिक घरभित्रै भए पनि स्थानीय तहका जनप्रतिनिधि भने सुरक्षित रूपमा सेवा प्रवाहमा खटिँदै आएका छन् । स्वास्थ्यकर्मीपछि स्थलगत रूपमै खटिएर…