देशभर ८२ जना आइसोलेसनमा, नयाँ कोरोना संक्रमित फेला परेन

काठमाडौँ, २९ चैत । शनिवार साँझसम्म नयाँ कोरोना संक्रमित नभेटिएको र देशभर ८२ जना आइसोलेसनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । आज अपरान्ह पत्रकार सम्मेलन गर्दै मन्त्रालयले नयाँ कोरोना संक्रमित बिरामी नभेटिएको बताएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार शनिवार साँझसम्म गरिएका नमुना परीक्षणमा कुनै पनि नयाँ बिरामी नभेटिएको र…