काठमाडौँ, ४ जेठ । प्रधानमन्त्री तथा नेपला कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा कोरोनाको संक्रमणमा परि ज्यान गुमाउनुभएकी सिन्धुपाल्चोक निवासी सुत्केरी महिलाप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्नुभएको छ । नेपाल सरकारले कोरोनाकै कारणले कसैले पनि ज्यान गुमाउनु नपरोस् भनि उच्च सतर्कता तथा व्यवस्थित तरिका अपनाए पनि सुत्केरी महिहलाको मृत्यु हुनुले आफु दुःखीत भएको उल्लेख…