नीति तथा कार्यक्रम जेठ दुई गते प्रस्तुत हुने

काठमाडौँ, ३० वैशाख । सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जेठ दुई गते दिउँसो ४ बजे प्रस्तुत हुने भएको छ । आज बसेको मन्त्रिपरिषद बैठकले नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपतिलाई अनुरोध गर्ने निर्णय गरेको जनाइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको संयुक्त बैठकमा जेठ २ गते दिउँसो ४ बजे नीति तथा कार्यक्रम…