नेपाली फर्काउँदै कुवेत : नेपाल सरकार अन्यौलमा

काठमाडौँ, २२ वैशाख । वैदेशिक रोजगारीमा कुवेत पुगेका करिब तीन हजार नेपालीलाई ‘हार्दिकता पूर्वक’ त्यहाँको सरकारले फिर्ता पठाउने भएपछि नेपाल सरकार अन्यौलमा परेको छ । कुवेत सरकारले गत अप्रिल १ देखि नै त्यहाँका आप्रवासी कामदारलाई घर फिर्तीका लागि आममाफप् (एम्नेष्टी)को ‘आकर्षक प्याकेज’ घोषणा गरेको थियो । त्यसमा नेपालको पालो २६ अप्रिल देखि ३० सम्म राखेको…