संसदमा आजबाट प्रिबजेट छलफल सुरु हुँदै

काठमाडौँ, २८ वैशाख । संसदमा आजबाट विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सुरु हुँदै छ । ११ बजे बस्ने प्रतिनिधिसभाको बैठक र १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले बजेटको सिद्धान्त र प्राथमिकता पेस गर्नुहुने कार्यसूची रहेको छ । यसमा तीन दिनसम्म छलफल हुने छ । यो छलफललाई प्रिबजेट छलफल पनि भनिन्छ…