काठमाडौँ, २५ वैशाख । कतारले मनोपरामर्शका लागि नयाँ हेल्पलाइनको व्यवस्था गरेको छ । कोरोना भाइरसका कारण विभिन्न मानसिक समस्या उत्पन्न हुने भएकाले परामर्शका लागि कतारले १६००० नम्बरको नयाँ हेल्पलाइन स्थापना गरेको छ । कतारको हमाद प्राथमिक उपचार केन्द्र र मानसिक स्वास्थ्य सेवाको सहकार्यमा हमाद जनरल अस्पतालले मानसिक स्वास्थ्य सम्बद्ध विशेषज्ञहरु सम्मिलित नयाँ हटलाइन व्यवस्था गरेको…