मन्त्री अर्यालद्वारा राष्ट्रिय सहकारी दिवसको शुभकामना

काठमाडौँ, २० चैत । भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा कुमार अर्यालद्वारा ६३औं राष्ट्रिय सहकारी दिवसको सम्पूर्ण सहकारी संघसंस्था, सहकारीकर्मी, सहकारी अभियानमा सम्लग्न सरोकारवालाहरु तथा यस क्षेत्रमा कार्यरत सवै राष्ट्रसेवक कर्मचारीहरुमा हार्दिक बधाई र शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले आफ्नो सामाजिक सञ्जालमा शुभकामना व्यक्त गर्दै स्वावलम्बन र पारस्परिकताको माध्यमवाट छरिएर रहेको पुँजी, प्रविधि…