काठमाडौँ, १८ चैत । हिमगिरी हाइजिन प्रालिले २ हजार ६ सय ७५ बोतल स्यानिटाइजर नेपाल प्रहरीलाई हस्तान्तरण गरेको छ । प्रहरी प्रधान कार्यालयमा सोमबार आयोजित एक कार्यक्रमवीच उक्त स्यानिटाइजर हस्तान्तरण गरिएको हो । सो अवसरमा उक्त प्रालिका व्यापारिक संचालक कृष्ण बजाज र बजार व्यवस्थापक बसन्तमान श्रेष्ठले प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीलाई उक्त स्यानिटाइजर हस्तान्तरण गर्नुभएको…