काठमाडौँ, २ वैशाख । आज मन्त्रिपरिषदको बैठक बस्न लागेको छ । स्रोतका अनुसार आज बिहान ११ बजे बालुवाटारमा बस्ने उक्त बैठकले लकडाउनको अवधि थप्नेबारे निर्णय गर्नेछ । बालुवाटार स्रोतका अनुसार चौथोपटक लकडाउन कम्तीमा एक हप्तादेखि १० दिनसम्मका लागि थप गर्ने सरकारको तयारी छ । यसअघि गत चैत २४ गतेको मन्त्रिपरिषद बैठकले ८ दिन थप गरेको…