सांसद बस्नेतद्वारा १० वटा वडा कार्यालयलाई टेंकी हस्तान्तरण

भक्तपुर, ८ वैशाख । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले १० वटा वडा कार्यालयलाई हात धुने टेंकी हस्तान्तरण गर्नुभएको छ । आज सांसद बस्नेतले सूर्यविनायक नगरपालिका वडा १ देखी १० वडा सम्मका सम्पूर्ण वडा कार्यालयहरुलाई ५०० लिटरको हातु धने टेंकी हस्तान्तरण गर्नुभएको हो । विश्वमा महामारिको रुपमा…