चितवन, १७फागुन।नेकपा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डेले जनताबाट पराजित भएका व्यक्तिलाई सांसद वा मन्त्री बनाउन खोज्नु गलत भएको बताउनु भएको छ । पछिल्लो समय सचिवालयले पार्टी उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउन सरकारलाई सुझाव दिने निर्णयको उहाले विरोध गर्नुभएको हो । भरतपुर विमानस्थलमा आज विहान संचारकर्मीसँग कुरा गर्दै उहाले जनताले पराजित गरेका व्यक्ति सांसद…