सांसद बस्नेतद्वारा बुढिगण्डकी घट्टाको बाँध खोलाको पुल शिलान्यास

भक्तपुर, १७ फागुन । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले बुढिगण्डकी घट्टाको बाँध खोलाको पुल शिलान्यास गर्नुभएको छ । नेपाल सरकार स्थानीय स्तरको सडक पुल कार्यक्रम अन्तरगत रु ६९ लाख आठ हजार (भ्याट वाहेक)को लागतमा तीन महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्यका साथ आज जिल्लाको सूर्यविनायक नगरपालिका वडा…