कांग्रेसबाट निर्वाचित वडाध्यक्ष नै हतियार तस्करीमा : फरार वडाध्यक्षको खोजी हुँदै

कञ्चनपुर, २६ चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट निर्वाचित गोदावरी नगरपालिका वडा नं १० का वडाध्यक्ष रविन्द्र शाही भनिने गुड्डु शाही नै हतियार तस्करीमा लागेको भेटीएको छ । मंगलबार राति कैलाली(कञ्चनपुरको सीमा क्षेत्र गुलरियाबाट वडाध्यक्ष शाही चढेको गाडीबाट हतियार भेटिएपछि सशस्त्र प्रहरीको टोलीले गाडीसहित हतियार नियन्त्रणमा लिएको हो । गुलरिया क्षेत्रमा खटिएका सशस्त्र प्रहरीको…