संसद्को ३६ घण्टा ३० मिनेट

काठमाडौँ, २८ चैत । संघीय संसद्को प्रतिनिधिसभा र राष्ट्रियसभा गरी ५१ बैठक बसेका छन् । दुवै सदनमा १७ विद्येयक दर्ता भए पनि चार विद्येयक मात्रै पारित भएका छन् । संघीय संसद्को प्रतिनिधिसभाको सभामुख चयन हुन नसक्दा अधिवेशन सुरु भएको एक महिना बित्दासमेत कामबिहीन भएको थियो । सभामुखको निर्वाचन ढिलो हुनु र निर्धारित बैठक पनि सञ्चालन…