एनआरएनएद्वारा ‘टेलि–हेल्थ’ सेवा शुभारम्भ

काठमाडौँ, ४ फागुन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्वास्थ्य समिति तथा वैदेशिक रोजगार तथा कल्याण विभागको संयुक्त प्रयासमा विश्वव्यापी विस्तृत टेलि–हेल्थ सेवा शुभारम्भ गरिएको छ । टेलि–हेल्थ सेवा बाट विश्वका कुनै पनि ठाउँमा बसोबास गर्ने नेपालीले अनलाइनमार्फत चाहेको समयमा स्वास्थ्य विज्ञहरुसँग स्वास्थ्य परामर्श लिन सक्छन् । यो टेलि–हेल्थ कार्यक्रममा सबै क्षेत्र र विधाका स्वास्थ्य…