क्रियाशिलता नै युवाहरुको पहिचान: नेता बस्नेत

काठमाडौँ, २५ माघ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वउद्योगमन्त्री तथा राष्ट्रिय युवा संघ नेपालका इन्चार्ज महेश बस्नेतले पार्टीका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली आम नेपाली युवाहरुको लागि ‘फादर अफ युथ–नेशन’ भएको बताउनुभएको छ । राष्ट्रिय युवा संघ नेपालको दोस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको इतिहासमा नै युवामैत्री नेतृत्व गर्ने भनेको नै…