सभापति देउवाद्वारा महाशिवरात्रिको शुभकामना

काठमाडौँ, ९ फागुन । भगवान शिवको आराधना गरेर मनाइने महत्वपूर्ण र पवित्र पर्व ‘महाशिवरात्रि’ का अवसरमा कांग्रेस सभापति शेरबहादुर देउवाले सम्पूर्ण हिन्दु धर्मावलम्वीहरुमा सुख, शान्ति, समृद्धि र सफलताका लागि शुभकामना प्रकट गर्नुभएको छ । उहाँद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ, ‘नेपाल विभिन्न चाड–पर्व, धार्मिक एवं सांस्कृतिक रीतिरिवाजहरु भएको मुलुक हो । यी प्रत्येक धार्मिक र…