आस्था राउतलाई थुन्नु गलत : कोमल वली

काठमाडौँ, १४ माघ । राष्ट्रियसभा सदस्य कोमल वलीले आस्था राउतलाई थुनामा राखेर अनुसन्धान गर्न गलत भएको बताएकी छन् । अनुसन्धानका आधारमा थुन्ने अधिकार भए पनि भागेर जाने अवस्था, बाहिर राख्दा प्रमाण नष्ट हुने अवस्था, गम्भिर खालको अपराध गरेको र तीन वर्ष भन्दा बढी कैद हुने अवस्थामा मात्रै थुनामा राख्न सक्ने भन्दै उनले राउतको मुद्दामा यस्तो…