नवनिर्वाचित सभामुख सापकोटाकाे पहिलाे दिनकाे कार्यतालिका

काठमाडौँ, १३ माघ । नवनिर्वाचित सभामुख अग्नि सापकोटाले आजदेखि पदभार ग्रहण  गर्दैछन । आज  ११ बजे सभामुख सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष शीतल निवासमा पद तथा गाेपनीयताकाे शपथ लिनुहुने कार्यतालिका छ । शपथलगत्तै सापकोटाले सिंहदरबारस्थित कार्यकक्षमा पुगेर पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको छ । सभामुखले प्रमाणीकरण गर्न बाँकी रहँदा राष्ट्रियसभा र प्रतिनिधिसभाबाट पारित भएर…