निर्देशक पौडेलको त्यो निर्णय जसले उपभोक्ताको त्रास चिर्दै

काठमाडौँ, २६ फागुन । अहिले कोरोना भाइरसको जोखिमले राजधानीलगायत मुलुकभरका उपभोक्ता रित्तो सिलिन्डर भर्न लाइनमा बस्न थालेपछि नेपाल आयल निगमले होलीको बिदामा पनि ग्याँस आयात गर्ने भएको छ । निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले काठमाडौँ उपत्यकालगायतमा उपभोक्ताको मागलाई पूरा गरी उपभोक्तामा रहेको आवश्यक बेलामा नपाइनसक्ने त्रास चिर्न होलीको बिदाको दिन पनि ग्याँस आयात गर्न लागिएको हो…