काठमाडौँ, २७ फागुन । चिनियाँ राजदूत होउ यान्छीले चीन चाँडै कोरोनामुक्त हुने बताउँदै नेपालमा कोरोनाले समस्या उत्पन्न गराई चीनले जस्तो सुकै सहयोग गर्न तयार रहेको बताउनुभएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश कुमार भट्टराईद्वारा आज मन्त्रालयमै कोरोना भाइरस नियन्त्रणको बिषयलाई लिएर चिनियाँ राजदुतलाई आमन्त्रण गरी गर्नुभएको छलफलका क्रममा राजदूत यान्छीले कोरोनाभाइरस नियन्त्रण र…