नेकपाको ‘कुपोषण’ प्रचण्ड : पूर्वमन्त्री बस्नेत

ललितपुर, २५ पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले नेकपा पार्टीभित्रको मुख्य कुपोषण नै पुष्पकमल दाहाल प्रचण्ड भएको बताउनुभएको छ । शुक्रवार नेकपा ललितपुर जिल्ला कमिटीले आयोजना गरेको बृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले प्रचण्डलाई पार्टी एकता गरेर नयाँ पार्टीमा जन्मदै कुपोषण लागेको बच्चा जस्तो भएर आएकाले समस्या उत्पन्न…