आफ्नो राजनीतिक नक्साले नेपाली भू–भागमा असर नगरेको भारतको दाबी

काठमाडौँ, १८ पौष । नेपाल–भारतबीचको सीमा विवाद सामाधान गर्न कूटनीतिक तहमा अनौपचारिक गृहकार्य भइरहेको र छिट्टै वार्ताको मिति तय हुने भारतले जनाएको छ । सीमा विवादबारेको छलफल द्विपक्षीय संयन्त्र हुने भारतको पछिल्लो धारणा सार्वजनिक भएको छ । भारतीय विदेश मन्त्रालयको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा विहीबार भारतीय विदेश सचिव रविश कुमारले भने, ‘सीमाका विषयमा वार्ता चलिरहेको…