नापतौलको फितलो नियमनः अप्रामाणिक ढक तराजुको प्रयोगबाट ठगिँदै उपभोक्ता

काठमाडौँ, १७ पौष । तपाईंले खरिद गर्ने सामान जोख्ने ढक तराजुले सही तौल मापन गर्यो कि गरेन भनेर कहिल्यै याद गर्नुभएको छ ? पसलेले तौलेर दिएकै भरमा सामान किन्दै हुनुहुन्छ भने तपाईं ठगिएको पनि हुनसक्छ । दैनिक जीवनमा प्रयोग हुने अधिकाशं सामान जोखेर किनबेच हुने भए पनि त्यसको तौल लिन प्रयोग हुने अधिकाशं ढक तराजु…