काठमाडौँ, १७ पौष । नेपाल भ्रमण वर्ष २०२० को अवसरमा समुदाय-प्रहरी साझेदारी अन्तर्गत ‘स्वयम्भू साँस्कृतिक कार्यक्रम’ काठमाडौं महानगरपालिकाका प्रमुख बिद्याशुन्दर शाक्यको सभापतित्वमा बुधबार आयोजित एक कार्यक्रमबीच उद्घाटन गरिएको छ । बिश्व सम्पदा सूचिमा सूचिकृत स्वयम्भू स्तुपा र यस वरपर रहेका मौलिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका ऐतिहासिक धरोहर, सम्पदा र सँस्कृतिहरुको संरक्षण, सम्बर्धन र प्रबर्धन गरी…